Make your own free website on Tripod.com
Nepali Yuba Club
Home
About Me
Favorite Links
Contact Me
Family Photo Album
My Pets
Vacation Photo Album
My Resume
New Page Title

Welcome to the Nepali Yuba Club web page " नेपाली युबा समुह एकिकिरीत क्लब " यो मेरो मात्रा क्लब होइन ! यो हामी सबैको क्लब हो " नेपाली युबा समुह एकिकिरीत क्लब "! साथीहरु हामी नेपाली दाजु भाई तथा दिदी-बहिनी हरु माथी भएको दु:ख -कस्ट अनी ,पीर - ब्यथा हरुमा हामी नेपाली दाजु- भाई तथा दिदी-बहिनी हरु आफै मीलेर हामी नेपाली हरु को ,पीर ब्यथा, दु:ख -कस्ट को सामुहीक नीणय नीकालेर यो हामी सबै नेपाली हरुको ,पीर ब्यथा, दु:ख -कस्ट हरु अवगत गरने अनी आफ्नो दु:ख सबै नेपाली हरु सँग बाढेर आफ्नो दु:ख को सल्लाह सुझाब अनी तपाईंको दु:ख हामी तपाईंको जिमेवार मान्छे सँग गएर हाम्रो क्लब ले तपाईं को घर या सम्बन्धित मान्छे सँग प्रत्छ कुरा गरेर तपाईंको दु:ख को अन्तय गर्ने बाचा का साथ हामीले यो क्लब को नीमाण गरेका हौ ! क्लब बाट गरिन े कामहर ु धेरै छन ति मध्ये केही काम अनी केही फाइदाहरु ती कर्मस तल छन -: - जस्तो हामी क्लबका सधस्य हरु बीच्मा कसैको नोकरी छुटेकोमा क्लबका सधसय हरुमा नोकरी भएमा लगाइ दीने ,नभएमा बस्ने या खाने जो क्लब ले गर्न सक्ने सयोग दीने - नोकरी नमीलेको या अन्न्य दु:ख कस्ट परेका नेपाली दाजु- भाई ,दिदी बहिनी हरुलाई दु:ख हेरेर आथीक सहयोग गर्न्नु परेमा तो पनि क्लब गर्नेछ ! - नोकरी गरेर कसैको पैसा नमीलेको या नोकरीमा केही दु:ख कष्ठ छ भने क्लब ले सहयोग गर्ने छ ! - नेपाली दीदी बहीनी तथा दाजु भाई हरु लाई कुनै प्रकार को दु:ख जस्तो कशैको धम्की-हप्काइ जस्ता कुनै पनि सम्शया भएमा - तपाईं को घरमा घरयसी झगडा छ भने तपाईं चाहनु हुन्छ कि नेपाली समाज सँग सयोग लीन्छु भनने भएमा - अल्ल्हपत्र परेका नेपाली हरुको सहयोग को लागि सम्शीया हेरेर क्लबले सहयोग गर्ने - क्लबका सधस्य हरु बीच पैसाको,बेरामी भएको बेला आस्पताल लाने या उप्चारमा सहयोग गर्ने - नेपालीलाई परेको हरेक सम्शयाको समधान गर्ने तपाईं हाम्रो क्लब मा सदस्य बनेर हेर्नुस् ।। तेयस्को लागि कोही पैसा होइन ,हामीलाई तपाईं को नयाँ बिचार ,क्लब चलाउने तरीका अनी अनी तपाईं को सुझाब सल्लाह को खाचो छ !तपाइ को अमुल्य समय हामीलाई दीएर यो हामी नेपाली को सानो क्लब लाई दुलो बनाउन अनी राम्रो बनाउन म सहयोग गरी दीनु हुन्छ भन्ने अासा गरेका छौ !-"नेपाली युबा समुह एकिकिरीत क्लब क्लब संचालक लीला शर्मा मोबाईल -;+91-9899161303,9210456726 leela.sharma@paxcel.net

"No one really knows enough to be a pessimist."

- Norman Cousins

a-z.jpg